Posted by: perfectionist March 30, 2010
यो कस्तो सम्झौता
Login in to Rate this Post:     0       ?        
<<<एउटा न एउटा बिकल्प त मैले खोज्नै पर्छ भनेर यो सब गरी
रहेको छु। त्यसैले सोचे
, जो केटी म सँग विवाह गर्न राजी हुन्छे उस्लाई सबै थोक स्पष्ट
भन्छु र उ र म बिच एउटा सम्झौताको लक्षमण रेखा कोर्छु ता कि यो कुरा सिवाय म
र मेरो हुने वाला पत्निलाई मात्र थाहा होस्।>>>

हैन यो बिकल्प चाइँ कसोरी भो? यो चाइँ चित्तै बुझेन क्या मलाई। भूल भाको स्विकारी सकेछी किन फेरी लक्षमण रेखा? कुरो बुझिएन!

अनी धेरै छोटो भो भन्या, ल पढ्न बसेँ भनेर एस्सो पाखुरा सुर्काको त, कथाको क्रमस आइसकेछ। अलिक लामो लेखेर टाँसुम न, लु म चाइँ कुरेरै बसेँ है त
Read Full Discussion Thread for this article