Posted by: Rahuldai March 29, 2010
~चौतारी १८३ ~
Login in to Rate this Post:     0       ?        

रामेले पनि लहरे ले झुठो बोल्न थाले छ है। ठुल्दाइ, चौतारी सुनसान देखेर सब चिच्याउन बाक्समा बल्छी थाप्दै बस्या होलान अल्छिहरु भनी छेक् गर्न गाको। रामे नि त्यही थियो। ठुल्दाइ आएको देख्ना साथ टाप कस्यो। लहरे, कुखुरे चाँही जमेर बल्क्ची हान्दै थिए ।


नेपाल गए सि लोडशेड्डिङ को समय सारीणी सँग तारतम्य मिलाई उचित समयमा चौतारीमा हाजिर हुने द्रिढ संकल्पित छु चिप्ले सर ।

Read Full Discussion Thread for this article