Posted by: Rahuldai March 29, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

तारेमाम कुखुरे, रामे ।


झरी र परि त नेपाल कै राम्रो है  रामे ? घरि घरि रुझेका परि वरिपरि  । यता त सब गाडी मा सवार ।


परि हुन कि शूपर्णखा चिन्नै गाह्रो । मखुला ??

Read Full Discussion Thread for this article