Posted by: Rahuldai March 29, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
सोमबारे शिवमय झरिलो जदौ ।


झम झम पानी पर्‍यो, असार को रात
बारी बाट बज्न थाल्यो मकै को पात


उठ जाग, आज घाम लाग्दैन । घाम छैन भन्दैमा काम छैन भन्न मिल्दैन ।

Read Full Discussion Thread for this article