Posted by: lopchanlama March 29, 2010
तिम्रो तस्बिर तिम्रो तस्बिर तिम्रो तस्बिर
Login in to Rate this Post:     0       ?        

रातको तेस्रो प्रहार
टह-टह जुन मुस्कुराई रहेको थियो
मैले नजर झुकाएँ
तिम्रो तस्बिर
मुस्कुराई रहेको थियो

Read Full Discussion Thread for this article