Posted by: timi_mero_sathi March 28, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
TMS ले स्कूल मा टिचर को जागिर पाएछ, हेड मास्टर ले क्लस्स मा गएर रामाएण  पढौनु भनेछ, TMS ले मा पुरा रामाएण  पढाएछ
भोली पल्ट हेड मास्टर ले TMS ले पढाको बिद्यार्ती ले कती बुझेछन भनेर चेक् गर्न गएछ

हेड मास्टर: रामे, ल भन शिवको धनुस् कस्ले भच्यो? रामे को सातो पुत्लो गएछ

रामे: सर मैले होइन म क्लस बाट बहिर गएकै छैन

हेड मास्टर: रिठे शिवको धनुस् कस्ले भाच्यो?

रिठे: मैले होइन सर, मैले शिवको धनुस् छोको पनि  छैन

हेड मास्टर : लहरे शिवको धनुस् कस्ले भाच्यो?

लहरे: मैले होइन सर, धरोधर्मा

हेड मास्टर TMS तिर फर्कदै: ल भन्नुस् TMS जि शिवको धनुस् कस्ले भाच्यो?

TMS: मेरो क्लस्स को त कसैले पनि भाच्या छैन सर, जाबो एउटा धनुस् मा किन कच् कच् गर्नी, बरु मेरो यो महिना को salary बाट शिव लाई नयाँ धनुस् किनेर दिये हुन्छ

Read Full Discussion Thread for this article