Posted by: Rahuldai March 26, 2010
यो कस्तो सम्झौता
Login in to Rate this Post:     0       ?        
नारीको क्रन्दन , विवाह बन्धनमा हुने गन्थन, सामाजको अनुबन्धन सबै समेट्ने कथा जस्तो लाग्यो। सदा झै उत्तम शैलिमा आँखा अगाडि झल्झली आउने गरी शब्दलाई गुथेको छ । अर्को भागको प्रतिक्षामा ।
Read Full Discussion Thread for this article