Posted by: KAledai March 26, 2010
Login in to Rate this Post:
0
?
फुच्चे ज्यु,
किन नाम फुच्चे राख्या? हुन त धन बहादुर चै गरीब हुन्छन, शान्ती चै सधैं झगडालु त्यस्तै नाम राख्या होल्ला है?
तर mero नाम चै त्यस्तो छैनन नि ........
कसैले एउटा कथा लेख्न सक्या छैन एक रातमा, तपाईं भने एक रातमा २ वटा कथा। राम्रो कथा छ मैले खुसुक्क पहिले नै पढेको थिए तर केही बोलेको थिईन, अहिले त कथाको अन्त्य भै सक्या रहेछ, राम्रो लाग्यो।
कुनै नबोल्नी पात्रालाई पनि लोकल झोल पिलाएर बोल्ने बनाउनु लेखकको काइदा हो।
अरु कथाहरु पनि जाओस, चिठ्ठी पत्र खोल्ने प्रयास गर्नु होस।
कालेदाइ
Last edited: 26-Mar-10 08:56 AM