Posted by: prabhat41 March 25, 2010
पूर्वराजाको अभिव्यक्ति आपत्तिजनक ! ( Exclusive Interview with Ram Baran Yadav )
Login in to Rate this Post:     0       ?        
अब नेपालमा चार पास  नेताहरु,  फटाह हरु ,बिदेसी दलाल हरु धेरै को पेसा   राजनीति भएको छ् |एस्तो मा अब राजामहाराज को राजनीति चल्न गाह्रो छ् | कि साचै काबिल हुन सक्नु पर्‍यो,दुश्मन लाई दबाउन सक्नु पर्‍यो नत्र आज्को नास्तिक समाज ले के राजा मानि  राख्ला ?
दुई मत छैन कि नेपाल मा धेरै मनिष हरु अझै राजतन्त्र मान्ने छन |तर तिनिहरु अगी आउन सक्दैनन बा दबाइएका छन |
कि हतियार उठाएर फोहोर को डङुर् यि चार पास् ,बिदेसी दलाल नेताहरु को दमन गर्न सक्नु पर्‍यो ,हैन भने तमासा हेर्ने ,बस्ने |
Read Full Discussion Thread for this article