Posted by: Bhaktey March 25, 2010
पूर्वराजाको अभिव्यक्ति आपत्तिजनक ! ( Exclusive Interview with Ram Baran Yadav )
Login in to Rate this Post:     0       ?        
जाठा माओवादीले के सोचेको छ भन्या ?? आफुले चाँही जे बोल्दै र गर्दै हिड्न हुने अनी अरुले चु गरे पनि जनकार्भाइ रे ??? आफु मात्र ठीक... आफ्नै मात्र सर्बोपरी । let him speak his mind. he has right to speak. जाठा आतंककारी हो वाक स्वतन्त्रता छ नी कुनै पनि नेपालिमा की छैन ह ??
आतंककारीलाई धुरी चढाएर देशले निरथक पाल्नुछ अनी नम्परितन्त्र पनि बेहोर्नु छ !!!! हरे बाबा 
Read Full Discussion Thread for this article