Posted by: mayamero March 25, 2010
Need suggeston
Login in to Rate this Post:     0       ?        
अन्डर हाइ स्कुल education ले कस्तो ट्रैनिङ् लीन मिल्छ usa मा अली बाँच्न पुग्ने खाल्को। के  गर्दा राम्रो हुन्छ । GED दिन पनि सक्तिन २ वटा सानो बच्चा छ्।    
साह्रै बोरिङ्ग भयो लाईफ के गर्ने होला प्लिज suggestion चाहियो .
thank you all in advance.
Read Full Discussion Thread for this article