Posted by: chipledhunga March 25, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
पूरेको बर्त हो कि कसो तरुनी पाउनलाई? किन हो शाकाहारी भोजन गर्न लागेको?
ठुल्दाइ, हो हो गच्छेदार इस्टाइलमा नभए करीमा बेगम इस्टाइल लाम्ला कसो?
बिष्टे, म त सँधै नियमित हो नि आफ्नो परीभाषा अनुसार। मेरो नियमितता भन्नु नै केही समय आउनु अनि केही समय हराउनु हो। बिगत चार बर्षदेखि नै मैले यही नियमितता अपनाएको छु। अनि दुइटै छोडेको भन्नाले चिया पनि?
चितुवा त होइन भूगर्भे त बाघ पर्‍यो भन्ने मानिछु। जोडी त जावलाखेल, चितवन वा बर्दियामा खोज्न पर्ला, कसो? रामेलाई बरु कता खोज्ने हो? हेटौंडा गैदिनिहोस् ठुल्दाइ, भीम बिरागसँग नि भेट होला नि।
लहरे बाँदर चाँही घरी उफ्रेर यता आ छ घरी उफ्रेर कराउने बाकसाँ गा छ।
        
Read Full Discussion Thread for this article