Posted by: ramronepal March 25, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
लोल लहरे लोल ..

किन हासेको भनेर त लहरे ले मात्रा थाहा पायो होला ........


सुद्ध साकाहारी खाने रे पुरे रे ? अनी हामीले चाँही के माम्साहारी खाएको त ? अघिनै खाइसकियो ... उ माथि पोस्ट पनि गरेको छु हेरे हुन्छ .......

त्येस्तो जाबो कुखुरे बैस त त्यही मोरो पुरे लाई लागेको होला ...... हाम्रो त अजङको बैस लागिरहेको छ ...
Read Full Discussion Thread for this article