Posted by: बिस्टे March 25, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
हुन्छ नि ठुल्दाइ म नि बस्दिउला,बसेर के नै जान्छ र ठिटा हरु जाक्केको हेर्न रमाईलै होला नि।
जाम त जाम ठुल्दाइ चि चु ब्रेका,आफ्ले त दुइटै त्यागियो अब हावा भे नि खार आउनु पर्‍यो।
के हुँदै छ् चिप्ले गुरु? अचेल फेरी नियमित भईया हो?
ठुल्दाइ नयाँ खर्कै बाट उड्न लाउनु भात हो नि हैन कि हाम्रो गाउ बाट ?
Read Full Discussion Thread for this article