Posted by: Rahuldai March 25, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

हुन्छ चिप्ले सर, साढे दुई पोका सम्मलाई ठाम छ। पौने तीन भए सि मुश्किल हुन्छ। लबर सबर लाई खबर गर्नु छ भने त्यो पनि गरी दिन्छम ।



प्रस्थान मिती त यो शुक्रबार बाट अर्को शुक्रबार बाट अर्को शुक्रबार ।


रामे ले ताकेको त अर्कै हो । ताकेर पाइने भए एश्वर्य राय ताक्नु नि रामे ।



हामीले नि भाकेर पाइने भए श्री देबीको लागि मनकामनामा बोका भाक्थ्येम्।


बिहे आयोजना समारोह समिती चाँही गठन गरी हालौ।



पोइ नपाएका कोइ कोइ होलान, संपर्क गर्लान।


यसो चिना सिना हेरेर झिनामसिना कुरा नमिल्ने भए नि टिपेक्स लगाएर मिलाएर एक जना भिडाउनु पर्ला रामे लाई । रामे कष्ट हेर्न नसकिने भो  पर्भू।
 


 

Read Full Discussion Thread for this article