Posted by: Geology Tiger March 25, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

 


साथमा श्रीमती र प्रेमिका हुनेले उनिहरु सँगै गाला जोड्ने, यदी उनिहरु साथमा छैनन् रे चिप्ले गुरु जस्तै उनिहरुको तस्बिर साथमा हुनेले तस्बिर हेरेर चित्त बुझाउने, त्यो पनि नहुनेहरुले चाँही राम गुरुले जस्तै चौतारी, फेसबुक आदि इत्यादीहरुमा अहोरात खटिएर प्रेम सम्बन्ध गाँस्न अनेक दाउपेज खेल्ने; ठुल्दाइ, चिप्ले गुरु,लहरे, पुरे र साथी लगायत चौतारीका सबै औतारीहरुलाइ तारेमाम! आफ्नो चाँही बल्ल फुर्सद पाए अब खानु पर्ला दुई गाँस तातो माम..

Read Full Discussion Thread for this article