Posted by: Rodiohead March 24, 2010
यहाँ हेर देशको सेवा कसरी गर्नु पर्छ भन्ने कुरा अनी केही सिक
Login in to Rate this Post:     0       ?        
जाठो नाश, त जस्तालाई त महँगो लिनै पर्छ नि। तैले तिर्न सकिस नि, नसक्ने गाउ बस्तीको मान्छेहरुलाई सित्तैमा आँखाको गेडो बनाइदेको छ नि त त्यो डाक्टरले। कुरो बुझ्नु पर्‍यो नि।
अब तैले चै गेडो बनाउने काम गर्छु भनिस, मैले हुन्छ भन्दिये। ल गरेर खाएको राम्रो, बुझिस त गुले?
Read Full Discussion Thread for this article