Posted by: Shere March 24, 2010
गिरिजा लाई कसैले राम्रो कसैले नराम्रो भने। लौ लिस्त बनाउ न त गिरिजा को राम्रो र नराम्रो काम को
Login in to Rate this Post:     1       ?         Liked by

गिरिजा लाई कसैले राम्रो कसैले नराम्रो भने। लौ लिस्त बनाउ न त गिरिजा को राम्रो र नराम्रो काम को


पहिले म बातै सुरु गरौ।


१. गिरिजा ले माओवादी लाई जन्माये हुर्काये र पालन् पोशन पनि गरे। गिरिजा ले माओवादी लाई शान्ति बार्ता मा ल्याये चाँही नभनौ किनकी त्यो मुर्खता हुनेछ। माओवादी समय र परिस्थिती को मौका छोपेर अब आर्मी सँग लदेर सत्ता कब्जा गर्न सकिन्न भनेर आँफै आएका हुन्। प्रचन्ड को भिडियो बाट पनि यो कुरा प्रस्त हुन्छ।

Read Full Discussion Thread for this article