Posted by: ramronepal March 24, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
कती कराएको यो पुरे ...... कती कराएको ....

भात खाएसी एसो आँखा लागेको थियो .......

मोरो बैरे त त्यही हो ........ बल्छी हान्दै बसेको होला नि ...... यता चाँही बिजी भन्छ ...

खुशी लाग्यो .... पुरे ले थुतुनो किताब बाट यता आउने समय पाएछ ......

ठुल्दाइ माछा नै हो कि भ्यागुतो हो ? त्यो भ्यागुतोको खुत्तो रहेछ भने मेरो भाग नि खैदिनुस् है ........ मिठो हुँदो रहेछ ......

चिप्ले सर को के ताल हो? मध्याननमा आउनु छ .... अनी केही मिठो बाट गर रात त्येसै ढल्दै छ रे ......... हिजोको ले छोडेको छैन कि क्या हो ?

अब भक्तिनिहरु को त दर्शन मात्र गर्ने भाग्य त रहेछ नि ....

चिप्ले सर को एउटा प्रश्न को उत्तर त पुरे ले एही बाट मिलाउने भयो .........

अनी पुरस्कार चाँही के छ चिप्ले सर ......
Read Full Discussion Thread for this article