Posted by: Rodiohead March 24, 2010
Login in to Rate this Post:
0
?
ए खुबाले बाबु, तिमी नकराउ ल धेरै, लेखेको पडेर कुरो नबुझ्ने भनेको कि माओबादी हुन, कि कुटिल कम्निस्टहरु हुन, कि चै पटमुर्खहरु हुन, मलाई थाहा छैन तिमी गुले चै कुन हो। मलाई गुलाई मतलब र म स्वयमसेवक बनु? फेरी मलाई किन गिरिजा सँग जोड्छौ जबकी म कङ्रेस पनि हैन? जबकी मलाई नेपालको कुनै नेता नेता जस्तो नै लाग्दैन?
जाठो नेपाली लेखेको पडेर नबुझ्ने गुले, साइड चेप अब।