Posted by: Bhakte March 23, 2010
अब त नेपाली हुँ भन्न पनि लाज लागेर आउछ।
Login in to Rate this Post:     0       ?        
सियो त नबन्ने देशमा अब पासपोर्ट छापीनछ भनेर आश गर्नु ? बिदेशीले दान दिएन
भने देश नै ठप्प हुन्छ | यो त कुजाताको कमिसनको चक्करले भारतमा बनाउने
कुरा मात्र भाको हो, वितरण गर्ने र डाटा राख्ने काम त नेपाल सरकारले गर्ने
हो  | संसारमा नेता र जनता (हामी पनि केहि मात्रमा दोषी छौँ ) ले गर्दा फेल
देशहरु टन्नै छन्, तै हामी तेहा सम्म पुग्या अझै छैनौ | प्रजातन्त्र
आभ्याश हो, देश बिकाश हुन केहि समय लाग्छ | यसमा लाज लग्नु पर्ने कुरा केहि
छैन |
Read Full Discussion Thread for this article