Posted by: perfectionist March 23, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
हैन किन देखी नसह्या यो बज्ये लहरे र रामेचाले। काम नमिलेर याँ तेल निस्किरा बेलाँ। अनी टुसेको कथा पढ्या थेँ, formatting अली मिलेन, आर्को पाली टाँस्दा मिला'र टाँस्नु हुन्छ होला भन्ने मान्या छु।

ठुल्दाइ, लहरे, जिम्मालबा, रामेचा, चिप्ले दाई , खुशीचा अनी ज्ञात अज्ञात सप्पैलाई यो पुरेको प्रणाम 
Read Full Discussion Thread for this article