Posted by: Birkhe_Maila March 23, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

नाऊन भ्याईएन भोली नाउँछु !


यो मजा आएन, सबैकुरा 'तिमि मेरो साथि' को सट्टामा 'टि एम एस' लेख्या जसरि कुरा गर्या त झन उसैले बोल्न अल्छि लाग्या भनो गाँठे!  राम्रै संग बोल्नु परो, चाइन्जो फुरसत भओ नि अब त गाँठे एकछिन्।

Read Full Discussion Thread for this article