Posted by: timi_mero_sathi March 23, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
ल TMS को सबै लाई नमस्कार , यो बिर्खे लाई के भो आज, बोल्न पनि अल्छि लाग्या जस्तो छ

ल एक ताल हासी हालुम

इङ्लिश मास्टर: TMS "PRO" को उल्टो "CON" हुन्छ भने "PROGRESS"  को उल्टो के हुन्छ?
TMS: "PROGRESS" को उल्टो "CONGRESS" हुन्छ sir  

Read Full Discussion Thread for this article