Posted by: Rahuldai March 23, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

त्यै त चित्रे कता हरायो।


ठुली चित्रे भउते हराउनु र के कराउनु भाको हो कि ??


संसार को कुनै कुनाले तुनामुना लगाए नि चौतारी भुल्न सक्दैन होला। चौतारीको मौन दर्शक भएर भए नि शोभा बधाई रहुनु भएको होला ।
 
कसम नै खाएको भए पनि कसम तोडेर, बाधा अडचन फोडेर चौतारीमा पुन: पदार्पण गर्न हुन दुई हात जोड्छु । भूल गल्ती मिस्टेक जे भए पनि क्षमा माग्दछु । यहाँहरु को स्वाभिमान, अत्मा सम्मान मा कुनै आँच आउन दिने छैन ।

Read Full Discussion Thread for this article