Posted by: ramronepal March 23, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
आज पनि ढिलै आएको हो म ...

त्यो बोर्ड फर्स्ट भएको त मोरो झिल्के ले राती नै चौतारी खनेछ र पो त ...

त्येस्तो बोर्ड फर्स्ट त ५-६ चोटि भई सके नि चिप्ले सर .... कसैले बुझ्दैनन र पो त .

यो हप्ता मात्र हो ..... म ११-१२ बजे तिर उठ्न पाउने ........

अर्को हप्ता देखी त उही त हो नि ........

हैन यो झिल्के २-३ चोटि आएको होला चौतारीमा ....... पढेर मात्रा बस्छ कि क्या हो ? ओह झिल्के बात मारम न हो ...

आँफै चौतारी बनाउने ....... अनी नबोलिकन बस्ने ...... के हो के हो ?

त्यो पुरे लाई त चौतारी बाट बहिस्कार नै गर्दे हुन्छ ..... ल मेरो १ भोट ....



Read Full Discussion Thread for this article