Posted by: chipledhunga March 23, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, हस्तिनापुरतिर पनि भन्सून लाउने कोही पत्ता लगाउन सकिनँ। सक्या भए त आफ्नो नि जागीर हुँदो हो नि। मिलाउनुहोस् जसरी भए नि यतै। तपाईंले बनाउने मम र मैले भुट्ने तथा पोल्ने हर्के मार्का मासु पालै पिलो खानु हुन्थ्यो। तपाईंलाई जाडोमा चिलिम तान्न पनि सजिलै हुन्थ्यो।


रामे, आज बोर हान्दैमा मलाई ढिलो आउने भन्न मिलेन है, अरु बेला त सँधै ढिलाई आएको देखेको हो मैले पनि। जिम्माल त खोइ के भन्नु, रामेसँगै फोन संपर्क नहुने भने पछि अरु औतारीको त कुरै छोडौं। 

Read Full Discussion Thread for this article