Posted by: ramronepal March 23, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
ल बुढा हरु मात्र रहेछन त ...

चिप्ले सर, के हो दिनको मध्यान्न भएपछी मात्र झुल्किने ....... बिहान के छ ?

खाना खायेरै हो कि ...... अब खाने हो ?

लहरेको त सुकुटी भात ............... सम्झिन्दै खाने दिन आयो होला ....

ठुल्दाइ, माछा भात भयो ?

मेरो त भर्खर गुन्द्रुक, भट्मास, भात भयो ......

हैन अरु औतारी हरु कता गये .....

जिम्माल बुढो खोइ जिम्माल ....

Read Full Discussion Thread for this article