Posted by: chipledhunga March 23, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

हतार हतार मन्सुन बर्षाइयो तर " लरकी निचे खडि है " भए छ ।


भने पछि त झरीमा रुझेकी परी देख्न पाइएछ नि त, मखुला?


मैले माछा माछा भ्यागुतो पारेको आरोप नलगाउनुहोला नि है। हुन त माछा भने पछि तपाईं तारेमाम त्राहिमाम् भन्नुहुन्छ क्यारे, तै पनि उल्टाएर भ्यागुतो भ्यागुतो माछा भन्न त अली भएन, कसो?   

Read Full Discussion Thread for this article