Posted by: Rahuldai March 23, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम चिप्ले, रामे।



भन्सुन गर्न हतार हतार मन्सुन बर्षाइयो तर " लरकी निचे खडि है " भए छ ।
डारमाउथ भन्ने शब्दले झुक्यायो। मैले भर्‍या विश्व बिद्यालय चाँही "university of Massachusetts Dartmouth" पर्‍यो। बेकारमा रामेलाई कष्ट भो।
 

Read Full Discussion Thread for this article