Posted by: serial March 23, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
ए गाम्ले हो ठुल्दाइ को कुरा एउटा कान ले सुनेर अर्को काने ले उडा भन्या थाहा छ होला नि

ठुल्दाइ को कुरा नि सुन्ने हो - त्यही भएर भगवान ले हाम्रो दुइटा काम राख्देको

चिप्ले सर कुरा बुझ्नु भो त -


अरु पातकी हरु खोइ त

रिट्ठे नेपाल मा जेट ल्याग खाँदै होला

पुरे सुन्तली सँग के भन्ने मैले - सेन्सर गर्नु पर्ला

जिम्बाल खै कता लागेको हो बुढा

Read Full Discussion Thread for this article