Posted by: chipledhunga March 23, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

बादल बनाइदेउ आकार बदल्न सकूँ
क्षमता मिलाइदेउ जिउँदै म जल्न सकूँ


मंगलबारे गन्नुमय चैते दसैं मय जदौ सबैलाई।
बाउचा, के हो संबैधानिक घर मूली हुन लागेको हो?
रामे, बोर हानेको बधाई।
खुशी, छु ख? जा ने धुन?
ठुल्दाइ, तारेमाम। भन्सून गर्न मिल्यो?
लू, को झिल्के आएछ चौतारी खन्ने।
नाम छुटेकालाई हाइ हेलो नमस्कार।         

Read Full Discussion Thread for this article