Posted by: ramronepal March 23, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
लहरे, कुखुरे, ठुल्दाइ प्रणाम ।

Hi खुशी ।

बोर्ड फर्स्ट भएको मा पार्टी गरेर ढिला सुतेको .......

भर्खर उठियो ....


खोइ कता गये अरु हरु .....

जिम्माल खोइ जिम्माल .... बेलुका फोन गर गफ गरौला भन्ने ....... फोन गरेको नउठाउने  ........ के हो चाला .......


लहरेले झुठ बोलेको जस्तो लाग्यो ......

ठुल्दाइ र मेरो त फोन भएको थियो क्यारे ...... झन्डै १ घण्टा जती ..... त्येस्तो तारेमाम भन्दा नि बाल को खाल नदिने ठुल्दाइ त होइन .......
Read Full Discussion Thread for this article