Posted by: Rodiohead March 23, 2010
अब त नेपाली हुँ भन्न पनि लाज लागेर आउछ।
Login in to Rate this Post:     3       ?         Liked by
किन भन्नु पर्‍यो त नि नेपाली हुँ भनेर गुले केटो? अफ्रिकन हुँ भन्देउ न जाठो हेर्या हेर्याइ होस् सोध्ने मान्छे पनि, कस्तो सिन्के चौ चौ को चउमिन जस्तो सिधा सिधा कपाल भएको हल्का गोरो काले रहेछ मोरो भनेर।
कत्तिन फेरी जाठो नेपाली हुँ भनेर भन्दे देखी नेपाल देशको नै नाम गौरव होला जस्तो गरेर नेपाली हुँ भन्नै लाज लाग्छ रे, हसौछ यार शेरेले फिरी।
तिमी हामी जस्ताले नेपाली हुँ भनेर कोसैलाई भन्यो भने त थुक्क कस्ता खान नपाएर किक्रिक्क परेको फ्राइड बेकन जस्तो मान्छे होउ नेपाल भन्ने देशको भनेर झन देशको बेइज्जत हुन्छ जाठो। चुपो लाग्ने थाहा नपाए जस्तो गरेर बस्ने अनी अफ्रिकन हुँ भन्दिने, सुडान फुडान तिरको। अनी चै खान पाएको काले रहेछ करङ चै जे होस् हल्का मासुले छोपेको रहेछ सुडान कै भये पनि भन्छन र कम्तिमा खिस्स हास्छन।
Last edited: 23-Mar-10 10:20 AM
Read Full Discussion Thread for this article