Posted by: ramronepal March 22, 2010
Login in to Rate this Post:
0
?
ल झिल्के ले समेत चौतारी बनाएछ त ....
हैन यो बेला न कुबेला पनि चौतारी बनाउने हो त ...
जे भये पनि
म बोर्ड फर्स्ट है .....
ल सबैलाई मेरो मध्यरात्रीकालिन प्रणाम है ...
ओये पुरे .... यति चाँडै सुत्नु छ ..... अझ घुरेर अरुलाई पनि डिस्टर्ब ......
लहरे त्यो पुरे लाई एक किक हानुम न अनी घुर्दैन कि .......