Posted by: Shere March 22, 2010
अब त नेपाली हुँ भन्न पनि लाज लागेर आउछ।
Login in to Rate this Post:     0       ?        
एउटा पास्पोर्ट पनि आफैले छाप्न नसक्ने देश को नागरिक भन्न पनि लाज लागेर आउछ अबत। हैन यो MRP बनाउने मसिन लाई कति पर्छ। Rs. 1 billion, 5 billion or 10 billion. जति परे पनि किन्नु पर्ने हैन र? एस्तो सम्बेदनशील कुरा मा पनि किन नेता हरुको ध्यान नगएको होला। हरे शिव दिक्क लागेर आउछ अबत। एस्पाली को हैजा गिरिजा लाई लैजा भन्दा साच्चैको लग्यो अब चाँही एस् पालिको हैज सबै नेता हरुलाई लैजा। लौ जा।
Read Full Discussion Thread for this article