Posted by: Tapariwan March 22, 2010
गिरिजा को म्रित्युको कामना गर्ने पाखन्डीहरुलाई केही प्रश्नहरु
Login in to Rate this Post:     1       ?         Liked by
गिरिजा मर्नु पर्ने होइन, मुलधार राजनीतिबाट बहिर बसेर सहयोग गर्ने attitudeमा बस्नु पर्ने हो। छोरी सुजाता र भ्रस्टाचार उसका blunder हुन तर केही गुदि भए कै नेता थियो गिरिजा। नेपालमा कोही मरेर वा बचेँर केही भएको छैन र हुने पनि छैन; अब कङ्रेस बच्चाउनु छ भने गिरिजाकी छोरीलाई ठीक लाउनुपर्छ, नत्र पुरै पार्टी गिरिजासँगै सती गयो भन्ने सम्झे हुन्छ। Unfortunately, maobadis will rise unless Congress and UML take this situation seriously.

Rodiohead, I agree with the feeling you expressed but त्यती धेरै कोइरालाभक्त देखिनुपर्ने जरुरी पनि छैन, सुजुलाई DJ सुदले नम्रता बनाइहाल्यो, झन त्यसमाथि बुढी पनि असाध्यै भईसकी, leave your expectations. LOL.

Read Full Discussion Thread for this article