Posted by: Rahuldai March 22, 2010
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम बिर्खे बा, बिस्टे काजी ।
भात्किन लागिसक्यो, नयाँ चौतारी बनाउने सूर छैन कसैको ? क्या झूर भने ।
रिट्ठे ले नेपाल जाने बेला कार्यभार मलाई दिएर गएको छ । कावा रिट्ठेको पनि तारेमाम।
बिराट नगर मा होला रिट्ठे, शोक मग्न छ पुरै शहर। इन्टर्नेट मा सामेत् शोक धुन मात्रा बज्ने होला रिट्ठेको गाममा। कु०टाइम गए छ बज्जे ।