Posted by: बैरागिकाइलो March 22, 2010
Let's see how much we hated Girija Koirala?
Login in to Rate this Post:     0       ?        
बाबु राजकुमार :

तिम्रा कुराकानी बिशेष गरेर राजनीति र देशका बारेमा अन्यौलमा परेका हुन्छौ, या त बाल मन्स्तिथिती वा अल्पज्ञान हो , एही भनी यकिन गर्न सकिन .

तिम्रा शब्दमा राजनीति ठेकेदारी र पुस्तैनी पेवा पुर्व राजा जस्तो बन्साणु रुपमा जाने जागिर हो  र ? प्रजातन्त्र मा जनता का सबै समुदायले देसको प्रतिनिधित्व गर्न पाउने अधिकार दिन्छ र तेसैको प्रयोग हुँदै छ । सन्कुचित बिचार बाट मुक्त हुने प्रयास गर। अन्यौल को अबस्ता बाट पराजित मुक्त हुन शिक्षा ले मात्रै पनि न हुने रहेछ .
Read Full Discussion Thread for this article