Posted by: Bhaktey March 21, 2010
Login in to Rate this Post:
0
?
थुक्क भुस्या कुकुरहरु तिमीहरुको बाउले कति भ्र्स्टचार गर्या छ ?? तेसैले त आज अमेरिकामा बसेर संसार देख्या झै नेपाल बिगार्ने गिरिजा बाहेक कोइ छैन भन्दै कुर्लिदैछौ । तिमीहरु बौदिक महाज्ञानी अरु सबै मुर्ख । नेपालका पत्रीका देखी लेखक देखि पत्रकार सबै लाई गिरिजाले घुस खुवाएछन् है ? मर्नेबेला त्यस्तो बुद्धी को कुरा गरेर मरे, तेत्रो बर्ष प्रधान्मन्त्री हुँदा पनि एक टुक्रा जमिन ,घर छैन (भाडामा बस्थे काठमाण्डुमा)। i am not advocating Girija in any sense and i agree he has done some mistakes (who is flawless ?) . dont blame him for everything as you used to blame King.
read this :
see how many morons (timiharu ko najarmaa) attended the procession .
Last edited: 21-Mar-10 11:29 PM