Posted by: Bhaktey March 21, 2010
Login in to Rate this Post:
0
?
थुक्क नेपाली नेताभई टोपल्ने अनी भारतको भाषा बोल्ने ?? english आउदैन डक्टर साहेब !!! भन्ने/नारा लाउने बेलामा रास्ट्रबादका ठुला ठुला गफ हाक्ने आहीले लुरुक्क हिन्दिमा interview दिन पुग्ने !!!! Shame on you.