Posted by: Bhaktey March 21, 2010
Girija was Indian; Buddha was not
Login in to Rate this Post:     1       ?         Liked by

i agree with shiva linga too


peter bagdas साथी कुन आधारमा गिरिजा भारतिय भए ? भारत मा जन्मिदैमा भारतियको बिल्ला भिराउन उचित हैन । मतापिता exile मा भएकोले उनी त्यहाँ जन्मे । तर कर्म कहाँ गरे ?? न की तिमिजस्तो 'स्वर्थी' जो नेपालमा जन्मेर पनि अमेरिकामा आएर कसरी यहाँको नागरिकता पाइएला भनेर अनेक तिक्दम गर्दै हिंड्ने ! अनी छोरा-छोरी जन्माएर अमेरिकन को बाउ भएर गर्व गर्न तम्तयार ?  Your logic of citizenship is amalgamated by the US law. आफ्नो आङ को भैंसी नदेख्ने ले आर्काको आङ को जुम्रा देखेको जस्तो भयो यो त . can you denounce US life and go Nepal to fight for 'right' .


 
Read Full Discussion Thread for this article