Posted by: Tmobile March 21, 2010
Login in to Rate this Post:
1
?
Liked by
" बाँचुञ्जेल उनका जति पुत्ला कसैका जलेनन्, उनी धेरैका घृणाका पात्र पनि बने। तर यो सत्य हो कि उनको मृत्युमा देश शोकमा डुबेको छ। एउटा अभिभावक गुमाएको महसूस भइरहेको छ नेपालका अधिकांशलाई "