Posted by: ganapati March 20, 2010
Login in to Rate this Post:
0
?
साँढे दुई करोड नेपालीलाई नै रुवाएर गयौ गिरिजा तिमीले।
तिम्रो निधनमा आशु बगाउनेहरु पनि लाखौं होलान,
तर बाँकी रहेकालाई पनि रुवाएर गयौ गिरिजा तिमीले।
तिम्रो निधनमा आशु बगाउनेहरु पनि लाखौं होलान,
तर बाँकी रहेकालाई पनि रुवाएर गयौ गिरिजा तिमीले।