Posted by: sYaKuuRiolAKU_nchImb March 19, 2010
COUNT DOWN 20: GIRIJA
Login in to Rate this Post:     0       ?        

कोइरालाको स्वास्थ्यस्थितिमा पुनः समस्या




कान्तिपुर संवाद्‍दाता





[Disallowed String for - ] type="text/javascript">


[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">


[Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/expansion_embed.js">

[Disallowed String for - ] src="http://googleads.g.doubleclick.net/pagead/test_domain.js">

[Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/render_ads.js">

[Disallowed String for - ]>google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad);

काठमाडौं-, चैत्र ६ - कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थमा
पुनःसमस्या देखिएको छ । छात्तीमा समस्या बढेपछि  बिहीबार चिकित्सकहरुले कोइरालाको
स्वास्थ परिक्षण गरेका थिए । कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाका अनुसार
कोइरालाको अवस्था कमजोर हुदै गएको छ । अस्पतालमा हुने सुविधा घरमै भएकाले उनलाई
अस्पताल भने नलैजाने सिटौलाले बताए ।

 कोइरालालाई बिहिबार राती देखि पखला चलेकाले कमजोर भएको कोइरालाका एक सहयोगीले
बताए । 'पखला चलेपछि त्यसैपनि कमजोर भईन्छ' उनले भने-'रगत परिक्षणका लागि अस्पताल
पठाईएकाले कस्तो उपचार गर्ने भन्ने त्यसपछि थाह हुन्छ ।' कांग्रेस नेता सिटौलाका
अनुसार  चिकित्सकहरुले शुक्रबार विहान घरमै आएर कोइरालाको स्वास्थय परिक्षण गरेका
थिए । 

  स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता शेखर कोइराला, सिटौला लगायतका
नेताहरु विहानै मण्डिखाटार पुगेका थिए । शेखरका अनुसार विहान 'म एकदमै कमजोर भएको
छु' भनेर कोइरालाले भनेका थिए ।

  गत आईतबार रक्त अल्पताका कारण कमजोर भएपछि कोइरालालाई सहिद गंगालालमा
हृदयकेन्द्रमा भर्ना गरी बुधबार डिस्चार्ज गरिएको थियो । विहिबार साझ सम्म उनी
सामान्य बोलचाल गर्ने गरेका थिए

 

Read Full Discussion Thread for this article