Posted by: somewhereondearth March 17, 2010
एक रात दुइ कथा...
Login in to Rate this Post:     0       ?        
एक रात दुई कथा --  Exactly, I am reading two stories. Loved this part.
Following lines are awesome.

 । हरेक केटो भित्र एउटा अचम्मको मान्छे लुकेको हुन्छ दाइ जसले नाता बुझ्दैन जसले स्त्री सँगको सम्बन्धको सामिप्यता के हो बुझ्दैन जसले केवल भौतिकता बुझ्छ ,शरीरको आवश्यकता बुझ्छ , एकान्तमा पुरा नहुने इच्छाहरुको पोको बुझ्छ हो 
जीवनमा त्यो पनि अपरिहार्य होला दाइ शायद त्यसैलाइ हामी पुरुषत्व भन्छौँ

-somewhereondearth
Read Full Discussion Thread for this article