Posted by: Rodiohead March 16, 2010
बाबुरामद्वारा संविधानसभामा गयल दिनको भत्ता फिर्ता
Login in to Rate this Post:     0       ?        

अ जाठो, ४ हज्जार रुपैयाँ फिर्ता दियो भनेर गुलो उचाली उचाली यहाँ हल्ला नगर। यो जाठोले जनताको अरबौ रुपैयाँ खाएको छ,त्यस्को डकार त अझै आउनै बाँकी छ। सरकार सँग २० हज्जार सेनाको भात्ता लिदै खसिको मासु र भात पड्कएको छ यो मुजी मासुनै खान नमिल्ने बाहुनले। जाठोले गाउ गाउको कुखुरो चाखेको छ लसुन अदुवा हालेको। त्यो पनि डकार्न बाँकी नै छ।


यो बाबुराम गुले कम्ता बाठो नाक चुच्छे हो र जाठो, हेर्त यो सनस जस्तालाई त पेटिकोट्मा सुताइ सक्यो। मैले बाटोमा एक्लै भेट्न पाये यो गुलेको छाला काडेर मादल बनाएर अनी त्यो बेचेर मेरो पैसो फिर्ता लिन्थे, के गर्नु र भेटिन्न र पो।

Read Full Discussion Thread for this article