Posted by: KAledai March 16, 2010
त्यही हो!
Login in to Rate this Post:     0       ?        

क्रेजी भाई,


 


म त दाई नै जस्तो लाग्छ। मात्रै यो साझाको सानो नाता है। ट्याबलेट खाना छोडेछौ जाती भो।


अनि भाउजुलाई त मैले पैले नै जाऔ भन्या हो नि, फुर्सद नै नभएर न आ, म त बल्ल तल्ल आइ राछु।


बरु यिनै कथाहरु मैले भाउजुलाई सुनाइ देको अति मन पराइ।


मैले नमस्ते पनि सुनाइ दिए, अनि नम्स्ते फर्काइ छे भाउजु ले।


"कथा सारो राम्रो लाग्यो रे, बरु छिटो सिध्धियो" भनेर कम्प्लेन गर्दै थिई,


मैले भने "आत्तुरिमा लेखेको उता काम गर्नु बिजी छ रे" भनेर लाई दिए।


फेरी सोध्धै थिई "अर्को कथा कहिले आउने रे ????" भनेर............................


 


त्यही हो क्रेजी, मा को सु स्वास्थ्यको कामना!!!!  कसैलाई पनि प्यारालाइसिसले नभेटोस.....


 


कालेदाइ                 

Read Full Discussion Thread for this article