Posted by: timi_mero_sathi March 13, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        
लाउ थकियो बेस्करी
लौ दौतरी पनि का को माछा खानु, भन्द्या पो, मलाई त्यो समुद्र को माछा  मन पर्दैन,सान्सार भरी को pollution तेही जम्मा हुन्छ के खानु समुद्र को माछा, खोला को माछा पाये पो खानु
, आज बेलुका एउटा साथी ले तातो पानी खान बोला छ ( यो चाँही सछिकै नि) तेतै तिर लागिन्छ होला )
ल एउटा गीत

Read Full Discussion Thread for this article