Posted by: Harka_Bahadur March 13, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        

तारेमाम नमे ।


ठुल्दाइ आज शनिबार पनि कसरी चौतारी तिर हो , नेपाल गएसी चलाऊन पाइन्न भनेर, अहिले देखी तेती बेलाको कोटा पुराउन लागेकोकी कसो?


खै त हाम्रा वीकएन्ड हस्ती पुरे र रामे , टुके त जिम हिंडे क्यारे, म पनि जाने हो आज कुद्न , जे होला होला ।

Read Full Discussion Thread for this article